NOTHING FREE IN THE WORLD .. बर्तमानसधै भबिष्य संग हिडिरहेको हुन्छ ||||
Monday, November 23, 2009
थ्रीस्टार रेमिट्यान्स द्वारा क्षत्रिपुर्तिको व्यवस्था
मलेशिया लगायत विश्वका विभिन्न देश हरु मा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको थ्रीस्टार रेमिट्यान्स ले आफ्ना ग्राहक हरु नेपाली बंगाली भियतनामी सबै श्रमिक हरु को हित को लागि यस रेमिट्यान्स बाट पैसा पठाउने ग्राहक हरु लाई कुनै किसिम को दुर्घटना भएमा क्षतिपूर्ति को व्यवस्था गरेको सबैलाई जानकारी भएको कुरा हो| मलेशिया को सेलान्गोर राज्य स्थित पन्दन्मरण क्षेत्र को B-CONVON (M)SDN BHD रेस्टुरेन्ट मा कार्यरत बंगलादेशी ग्राहक मन्जु सिक्दर नाम गरेका व्यक्तिलाई गत आइतबार क्लांग स्थित थ्रीस्टार रेमिट्यान्समा आयोजित कार्यक्रममा उक्त रेमिट्यान्सका क्लांग प्रतिनिधि अभिषेक खरेल द्वारा सो रकम हस्तान्तरण गरिएको थियो उनलाई सहयोग स्वरूप आर आम १५०० प्रदान गरिएको थियो | रेमिट्यान्स क्षेत्रमा पहिलो पटक यस रेमिट्यान्सले ग्राहक हरुको हितमा क्षतिपूर्तिको व्यवस्था गरेको यस संस्थाका सस्थापक श्री अन्शुमान थापा ज्युले जानकारी गराउनुभयो | क्षतिपूर्ति बाहेक यस रेमिट्यान्सले थ्रीस्टार बाट पैसा पठाउने ग्राहक हरुलाई लकी ड्र मार्फत प्रथम पुरुस्कार १२५ सी सी को बाइक दोश्रो पुरुस्कार टिभी तेश्रो पुरुस्कार ब्याट्री बाट चल्ने साइकल पनि राखिएको साथै आगामी महिना देखि नेपाल स्थित नेपाल बैंक लिमिटेड र बंगलादेश स्थित जनता बैंक संग पनि कारोबार सुरुहुने कुरा थापा ले बताउनुभयो |
अभिषेक खरेल
Subscribe to:
Post Comments (Atom)
pradip dahal
ReplyDeleteklang meru
thanks for threestar & abeshek ji.yo yaha haru ko aatinai ramro pryas 6.aabaka dinma hami nepali harule pani nepal bank sanga karobar garna paune kura sunda aati nai khusi lago.sayd hamile aaba ka din ma nepal bank bata money pathuda jaha sukai bata poisa niklana sakin6 ki sakin tesko barema kirpaya patra patrika ma jankari garai dina aanurodh samet garda chu.
pura 1500 nai diyeko ho ta ....ma phone garera sodhchu la tyo bangali lai
ReplyDelete