सबै नेपाली हरु को चाहना नया नया भन्दा भन्दै पुरानो भैसकेको नेपाललाई पुनर्जन्म दिनको लागि हामी विदेश मा बसेका नेपाली हरु को साझा समूह प्रवासी नेपाल ले पुनर्जन्म नेपाल नामक हस्ताक्षर कार्यक्रममा विदेशमा रहेका नेपाली हरुले आफ्नो देश मा छाती फुलाएर काम गर्न हिड्न देशलाई भयमुक्त शान्ति देश पुरानो नेपाल लाई पुनर्जन्म दिन को लागि यस हस्ताक्षर कार्यक्रम आयोजना गरेको थियो उक्त कार्यक्रम मा सबै को सहमति अनुसार नया मन्त्रिमण्डल को विस्तार यसप्रकारले गर्दा पुरानो शान्ति नेपाल पुनः आउने तर्क प्रवासी दाजुभाईहरुले गर्नुभयो उक्त कार्यक्रम कलांग स्थित थ्रीस्टार रेमिट्यान्स मा भएको थियो विदेशमा बसेरपनि नेपालीहरुले गरेको यत्रो साहशलाई तपाईंहरुको अमुल्य सल्लाह अनि सुझावले धेरै सहयातामिल्छ भन्ने आशा गरेका छौ कृपया आफ्नो मत दिएर हामीलाई सहयोग गर्नुहोला यस कार्यक्रम का आयोजक अभिषेक खरेल ,प्रसाद ढुंगाना र तिमाल रत्न श्रेष्ठ र प्रायोजक थ्रीस्टार रेमिट्यान्स परिवार
पुनर्जन्म नेपालका भाबी मन्त्रिहरुको नामावली यसप्रकार छ
१ प्रधानमन्त्री सुर्य बहादुर थापा
२ उपप्रधानमन्त्री सुबाश चन्द्र नेम्वांग
३ रक्षामन्त्रि राम बहादुर थापा
३ गृहमन्त्रि कमल थापा
४ अर्थ मन्त्रि डा बाबुराम भट्टराई
५ संचार मन्त्रि कृष्ण बहादुर महरा
६ पररास्ट्रमन्त्रि दयानन्द थापा
७ जलश्रोत मन्त्रि इश्वोर पोखरेल
८ उद्योग बाणिज्य तथा आपूर्ति राजेन्द्र खेतान
९ शान्ति तथा पुनर्निर्माण मन्त्रि बामदेव गौतम
१०पर्यटन तथा नागरिकउड्डयन मन्त्रि राम शरण महत
११ यातायात ब्यबस्था मन्त्रि खेमकोपिला खरेल
१२ बिज्ञानतथा अनुसन्धान मन्त्रि डा दयानन्द बज्राचार्य
१३ शिक्षा मन्त्रि डा उपेन्द्र देवकोटा
१४ स्वास्थमन्त्रि डा भगवान कोइराला
१५स्थानीय विकास मन्त्रि कृष्ण पहाडी
१६ भौतिक योजनामन्त्रि प्रकाश मान सिंह
१७ बन तथा भू संरक्षण मन्त्रि बबन सिंह
१८ कानुन तथा न्याय मन्त्रि बिश्वकान्त मैनाली
१९ बालबालिका समाज कल्याण हिशिला यमी
२०खाद्य मन्त्रि रेणु कुमारी यादव
२१ कृषि मन्त्रि राजेन्द्र महतो
कृपया आफ्नो अमुल्य सुझाब दिनुहोला
NOTHING FREE IN THE WORLD .. बर्तमानसधै भबिष्य संग हिडिरहेको हुन्छ ||||
Subscribe to:
Post Comments (Atom)
HAMRO YO AVIYAN SAFAL PARAU...SABAI LAI HAMRO ANURODH 6
ReplyDeletenamaskar,abishek ji,
ReplyDeleteyaha haru ko yo kadam ko ma mukta khanth le prasansa gar chu.yo daya nad thapa bhaneko ko ho la nam nai sune ko thiya na ni yasta nam nasune ka lai bharat tira catpate behna pathu nu hola.tespachi pm thapa ko place ma prachanda ya kunai maoist ko nam rakhda sunma sugandha hune thiyo jasto lag6
pradip dahal
ReplyDeleteompradip1983@live.com
ph:no:0102797055
lala mitra haru prayas ramro6. tara yaha rajabadi ko nam aali badi dekhi ya ko le tesma ghatbad garnu parla ki jasto lago hai.
sapana
ReplyDeletehana khai ta bidhya bhandari ra usko premi kp oli kata hal nu bhayo uslai mitra haru.
This is a very great Article.Thanks for given This important information.
ReplyDelete