NOTHING FREE IN THE WORLD .. बर्तमानसधै भबिष्य संग हिडिरहेको हुन्छ ||||
Monday, November 23, 2009
थ्रीस्टार रेमिट्यान्स द्वारा क्षत्रिपुर्तिको व्यवस्था
मलेशिया लगायत विश्वका विभिन्न देश हरु मा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको थ्रीस्टार रेमिट्यान्स ले आफ्ना ग्राहक हरु नेपाली बंगाली भियतनामी सबै श्रमिक हरु को हित को लागि यस रेमिट्यान्स बाट पैसा पठाउने ग्राहक हरु लाई कुनै किसिम को दुर्घटना भएमा क्षतिपूर्ति को व्यवस्था गरेको सबैलाई जानकारी भएको कुरा हो| मलेशिया को सेलान्गोर राज्य स्थित पन्दन्मरण क्षेत्र को B-CONVON (M)SDN BHD रेस्टुरेन्ट मा कार्यरत बंगलादेशी ग्राहक मन्जु सिक्दर नाम गरेका व्यक्तिलाई गत आइतबार क्लांग स्थित थ्रीस्टार रेमिट्यान्समा आयोजित कार्यक्रममा उक्त रेमिट्यान्सका क्लांग प्रतिनिधि अभिषेक खरेल द्वारा सो रकम हस्तान्तरण गरिएको थियो उनलाई सहयोग स्वरूप आर आम १५०० प्रदान गरिएको थियो | रेमिट्यान्स क्षेत्रमा पहिलो पटक यस रेमिट्यान्सले ग्राहक हरुको हितमा क्षतिपूर्तिको व्यवस्था गरेको यस संस्थाका सस्थापक श्री अन्शुमान थापा ज्युले जानकारी गराउनुभयो | क्षतिपूर्ति बाहेक यस रेमिट्यान्सले थ्रीस्टार बाट पैसा पठाउने ग्राहक हरुलाई लकी ड्र मार्फत प्रथम पुरुस्कार १२५ सी सी को बाइक दोश्रो पुरुस्कार टिभी तेश्रो पुरुस्कार ब्याट्री बाट चल्ने साइकल पनि राखिएको साथै आगामी महिना देखि नेपाल स्थित नेपाल बैंक लिमिटेड र बंगलादेश स्थित जनता बैंक संग पनि कारोबार सुरुहुने कुरा थापा ले बताउनुभयो |
अभिषेक खरेल
Saturday, November 14, 2009
पुनर्जन्म नेपाल विदेशमा बसेर देश बनाउने नेता चुन्न हामीले गरेको साहश लाई यहाँ हरुको अमुल्य सुझाबले केहि सहायता मिल्ला कि ?
सबै नेपाली हरु को चाहना नया नया भन्दा भन्दै पुरानो भैसकेको नेपाललाई पुनर्जन्म दिनको लागि हामी विदेश मा बसेका नेपाली हरु को साझा समूह प्रवासी नेपाल ले पुनर्जन्म नेपाल नामक हस्ताक्षर कार्यक्रममा विदेशमा रहेका नेपाली हरुले आफ्नो देश मा छाती फुलाएर काम गर्न हिड्न देशलाई भयमुक्त शान्ति देश पुरानो नेपाल लाई पुनर्जन्म दिन को लागि यस हस्ताक्षर कार्यक्रम आयोजना गरेको थियो उक्त कार्यक्रम मा सबै को सहमति अनुसार नया मन्त्रिमण्डल को विस्तार यसप्रकारले गर्दा पुरानो शान्ति नेपाल पुनः आउने तर्क प्रवासी दाजुभाईहरुले गर्नुभयो उक्त कार्यक्रम कलांग स्थित थ्रीस्टार रेमिट्यान्स मा भएको थियो विदेशमा बसेरपनि नेपालीहरुले गरेको यत्रो साहशलाई तपाईंहरुको अमुल्य सल्लाह अनि सुझावले धेरै सहयातामिल्छ भन्ने आशा गरेका छौ कृपया आफ्नो मत दिएर हामीलाई सहयोग गर्नुहोला यस कार्यक्रम का आयोजक अभिषेक खरेल ,प्रसाद ढुंगाना र तिमाल रत्न श्रेष्ठ र प्रायोजक थ्रीस्टार रेमिट्यान्स परिवार
पुनर्जन्म नेपालका भाबी मन्त्रिहरुको नामावली यसप्रकार छ
१ प्रधानमन्त्री सुर्य बहादुर थापा
२ उपप्रधानमन्त्री सुबाश चन्द्र नेम्वांग
३ रक्षामन्त्रि राम बहादुर थापा
३ गृहमन्त्रि कमल थापा
४ अर्थ मन्त्रि डा बाबुराम भट्टराई
५ संचार मन्त्रि कृष्ण बहादुर महरा
६ पररास्ट्रमन्त्रि दयानन्द थापा
७ जलश्रोत मन्त्रि इश्वोर पोखरेल
८ उद्योग बाणिज्य तथा आपूर्ति राजेन्द्र खेतान
९ शान्ति तथा पुनर्निर्माण मन्त्रि बामदेव गौतम
१०पर्यटन तथा नागरिकउड्डयन मन्त्रि राम शरण महत
११ यातायात ब्यबस्था मन्त्रि खेमकोपिला खरेल
१२ बिज्ञानतथा अनुसन्धान मन्त्रि डा दयानन्द बज्राचार्य
१३ शिक्षा मन्त्रि डा उपेन्द्र देवकोटा
१४ स्वास्थमन्त्रि डा भगवान कोइराला
१५स्थानीय विकास मन्त्रि कृष्ण पहाडी
१६ भौतिक योजनामन्त्रि प्रकाश मान सिंह
१७ बन तथा भू संरक्षण मन्त्रि बबन सिंह
१८ कानुन तथा न्याय मन्त्रि बिश्वकान्त मैनाली
१९ बालबालिका समाज कल्याण हिशिला यमी
२०खाद्य मन्त्रि रेणु कुमारी यादव
२१ कृषि मन्त्रि राजेन्द्र महतो
कृपया आफ्नो अमुल्य सुझाब दिनुहोला
पुनर्जन्म नेपालका भाबी मन्त्रिहरुको नामावली यसप्रकार छ
१ प्रधानमन्त्री सुर्य बहादुर थापा
२ उपप्रधानमन्त्री सुबाश चन्द्र नेम्वांग
३ रक्षामन्त्रि राम बहादुर थापा
३ गृहमन्त्रि कमल थापा
४ अर्थ मन्त्रि डा बाबुराम भट्टराई
५ संचार मन्त्रि कृष्ण बहादुर महरा
६ पररास्ट्रमन्त्रि दयानन्द थापा
७ जलश्रोत मन्त्रि इश्वोर पोखरेल
८ उद्योग बाणिज्य तथा आपूर्ति राजेन्द्र खेतान
९ शान्ति तथा पुनर्निर्माण मन्त्रि बामदेव गौतम
१०पर्यटन तथा नागरिकउड्डयन मन्त्रि राम शरण महत
११ यातायात ब्यबस्था मन्त्रि खेमकोपिला खरेल
१२ बिज्ञानतथा अनुसन्धान मन्त्रि डा दयानन्द बज्राचार्य
१३ शिक्षा मन्त्रि डा उपेन्द्र देवकोटा
१४ स्वास्थमन्त्रि डा भगवान कोइराला
१५स्थानीय विकास मन्त्रि कृष्ण पहाडी
१६ भौतिक योजनामन्त्रि प्रकाश मान सिंह
१७ बन तथा भू संरक्षण मन्त्रि बबन सिंह
१८ कानुन तथा न्याय मन्त्रि बिश्वकान्त मैनाली
१९ बालबालिका समाज कल्याण हिशिला यमी
२०खाद्य मन्त्रि रेणु कुमारी यादव
२१ कृषि मन्त्रि राजेन्द्र महतो
कृपया आफ्नो अमुल्य सुझाब दिनुहोला
Friday, November 6, 2009
Tuesday, November 3, 2009
दशै तिहार उपलक्ष्यमा रेमिट्यान्स को आयोजनामा फूट्बल प्रतियोगिता
यही दशै र तिहार को उपलक्ष्यमा मलेशिया स्थित थ्रीस्टार रेमिट्यान्स को आयोजना र नेपाल स्थित एभरेष्ट बैंक लिमिटेड को प्रायोजनमा फूट्बल प्रतियोगिता सम्पन्न भएको छ । जस्को नाम थ्रीस्टार रनिङ चम्पियनशिप कप २००९ रखिएको छ । जस्मा मलेशियामा रहेका प्रबासी नेपाली दाजु भाई हरुको मनोरन्जनको लागि थ्रीस्टार रेमिट्यान्स ले यो नयाँ कार्यक्रम गरेको रेमिट्यान्स अध्य्क्ष्य श्री दयानन्द थापा ज्यु ले बताउनुभयो । मलेशियामा यस रेमिट्यान्सका १० वटा शाखा रहेका छन प्रतेक शाखा बाट टिम छनौट् गरिएको थियो उक्त टिम हरुलाई थ्रीस्टार रेमिट ले खेल समयमा खेलाडीहरुको लागि खाना पानी साधन को पनि ब्यबस्ता गरेको थियो रेमिट्यान्सको आयोजनामा फूट्बल प्रतियोगिता मलेशियामा पहिलो पटक हो हिजो भएको फाईनल खेलमा सेलङोर राज्य स्थित बान्तिङ टिम र इपो टिम बिच भएको खेलमा ४-० को अन्तरमा बान्तिङ टिमले यस बर्षको थ्रीस्टार रनिङ च्याम्प्यनसिप कप २००९ को उपाधी हात परेको छ । बिजयी टिमलाई रेमिट्यान्स अध्यक्ष दयानन्द थापा र एभरेष्ट बैंक लिमिटेड मलेशिया प्रतिनिधि राजन पोख्रेल ज्यु ले सिल्ड तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो र अन्य टिम हरुलाई निरास नहुन र अर्को बर्ष उपाधी हात पार्न हौशला दिनु भएको थियो । यसै गरी प्रतियोगिता प्रतेक बर्ष हिन्दूहरुको महान चाड बिजया दशमी तथा दिपाबली को अबसर मा गराईने कुरा अध्यक्ष थापा ले बताउनुभयो साथै फूट्बल खेलमा सहयोग गर्नेसम्पूर्ण फूट्बल खेलाडी फूट्बल प्रेमी तथा थ्रीस्टार रेमिट सबै शाखामा कार्यरत कर्मचारी हरुलाई पनि धन्यवाद दिनुभयो ।
अभिशेक खरेल
क्वलालम्पुर मलेशिया
+६०-१४६०५०५३२
थ्रीस्टार रेमिट मलेशिया
Thank you
ABHISHEK KHAREL "PRATIK"
MALASIYA ,KUALA LUMPUR
H/P NO .6014-6050532
HELLO. 6012-7555493
E-mail:- kharel1@live.com, pratik_unlimited@yahoo.com
Enter your search terms Submit search form
Web www.dcnepal.com
Your comments
sanjeev kharel | | sanzo_kharel@hotmail.com , - 2009-10-20
धन्यवाद! अभिशेक खरेल यो ताजा अनी मलेसियन खबर को लागि यो खेल आयोजक थ्री स्टार रेमिट् तथा एभरेष्ट बैंक नेपाल लाई पनि धन्यवाद ! हुन त यो प्रबास कै प्रथम पटक अलग्गै तरिकाको कार्यक्रम गर्ने आयोजक,अनी यो न्युज लाई हामी मा पुर्यौने समबाद दाता अभिशेक खरेल लाई धन्यवाद!यस्तै यस्तै खबर हरु दिने प्रयास गर्नु होला
pradip dahal | | ompradip1983@live.com , - 2009-10-21
Thanks for threestar remetance.keep it up.
Arjun Adhikari | | arun_arj@hotmail.com , - 2009-10-26
Nice abhishek ji. you are multitalented yar.
कमेन्टस लेख्दा खेरि कृपया सुहाउदो र पढन मिल्ने भाषा प्रयोग गर्नुहोला, भाषाको दुरुपयोग गरि फोहोरी कमेन्टस लेखेमा वेभसाईट हेर्नमै याहाँहरुको कम्प्युटरको आई पि ठेगानामा प्रतिबन्ध लगाईने छ। धन्यवाद !!
Post Your Comments
Full Name
Email Address
Website
Comment
Monday, November 2, 2009
Subscribe to:
Posts (Atom)