मीठो वासना हरेकलाई मनपर्छ । यसले आफू स्वयंलाई तथा आफूसँग भएका व्यक्तिको तनमनलाई समेत प्रफुल्लित तुल्याउँछ । यद्यपि वासनाले त्यसबेला मात्र प्रभाव देखाउन सक्छ जब राम्रो सुझबुझका साथ यसको छनौट गरन्िछ अर्थात् ध्यान दिएर मात्र परफ्युम किनिन्छ ।
मिहिलाहरूको परफ्युम हल्का हुन्छ । यस्तो वासना लामो समयसम्म कायम रहन्छ । परफ्युमका अतिरिक्त महिलाहरूले युडी कोलोन तथा युडी टायलेट पनि प्रयोग गर्न सक्छन् ।
पुरुषहरूका लागि डियोडरेन्टका अतिरिक्त कोलोन पनि उपलब्धिमूलक हुन्छ
पुरुषहरूलाई कडा वासना भएका परफ्युम मनपर्छन्, जसमा मस्कुलिन, टोबेको तथा मास्क विशेष प्रचलनमा छन्
आकर्षक व्यक्तित्वको पहिचान
वासनादार हुनु व्यक्तित्व बढाउनु हो । मानिसको मस्तिष्कको साँचो मनसँग हुन्छ । यी दुई कुरा ताजा छन् भने व्यक्तित्वमा निखार आउँछ । यसका लागि परफ्युम सहयोगी हुनसक्छ । राम्रो परफ्युमले मानिसको जीवनस्तर बढाउन सहयोग गर्छ ।
Applicant attention.
ReplyDelete2015-2016 loan investment offer 3% rate only. I am Mr Adams Kevin a
representative of A.K.L.M insurance company, Email:(adams.credi@gmail.com)
*Personal loan.
* Business loan.
* Investment Loan.
* Home loan.
* Student loan.
* Investment loan.
Here is a chance for you to urgently loan from Mr Adams Kevin loan investment. Contact Email: (adams.credi@gmail.com) for
urgent loan information
Application is out 2015.
Email: adams.credi@gmail.com
Tell: +187499384874